मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

साढे ५ किलो चरेससहित युवक पक्राउ

onlinekhabar.com · Mon Oct 26 02:18:40 GMT 2026

९ कात्तिक, धनगढी । बझाङमा साढे ५ किलो चरेसजस्तो देखिने लागुऔषधसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दुर्गाथली गाउँपालिका–५ बस्ने ३० वर्षीय कटक जप्रेल रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)