घरेलु मैदानमै हार्यो युनाइटेड
himalpress.com · Mon Oct 26 02:27:52 GMT 2026
काठमाडौँ – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमै बर्नमाउथसँग ३–० को हार व्यहोरेको छ ।
आइतबार ओल्ड ट्राफोर्डमा पाहुना टोली बर्नमाउथलाई जित दिलाउन रायन, मार्कस टाभर्नियर र इभानिल्सनले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)