४२ जिल्लामा कोरोना संक्रमण, ६०० नाघ्यो संक्रमित संख्या {भिडियाे}
nayapage.com · Sun May 24 17:35:13 UTC 2020
काठमाडौ ११ जेठ । नेपालमा कोरोना संक्रमण ४२ जिल्लामा पुगेको छ । आइतबार नुवाकोटमा नयाँ संक्रमित फेला परेसँगै नेपालका ४२ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आज(शनिबार) १९ जनामा देखिएसँगै संक्रमित संख्या ६०३ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मोरङ, पर्सा, रौतहट, काठमाडौं, नुवाकोट, रुपन्देही, कपिलवस्तु र गुल्मीका रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)