लाज पचाएर एमाले गण्डकी सरकारमा, बर्खास्त गर्ने मूडमा मुख्यमन्त्री
nagariknews.nagariknetwork.com · Mon Aug 24 13:10:14 GMT 2026

नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी (नेकपा एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच सत्ता गठबन्धन भएको झन्डै डेढ महिना भयो।
सम्झौता अनुसार गण्डकी र मधेश प्रदेशबाहेक अन्य ५ प्रदेशमा सरकार गठन भइसकेको छ। एमाले र नेकपाबिचको सहमति अनुसार कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनको नयाँ सरकार बनिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)