अर्थ समाचार : बडीमालिकामा पुग्यो इन्टरनेट, औद्योगिक फोहोर पानीबारे नयाँ मापदण्ड, विदेशी आयात रोक्न माग, २६ सय तल झर्यो नेप्से र इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्य घट्यो
khabarhub.com · Mon Aug 24 13:19:28 GMT 2026

ज्ञानेन्द्र शाहीको आग्रह- नेपाली स्याउले बजार पाएन, विदेशबाट आयात रोकियोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले नेपाली स्याउ बजारमा आउने समयमा भारत र चीनबाट हुने स्याउको आयात नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)