सुहाना भन्छिन्– ‘बा: एक योद्धा’ यस कारण मनपर्छ
kendrabindu.com · Mon Aug 24 13:15:29 GMT 2026

काठमाडौं । नायिका सुहाना थापाले चलचित्र ‘बा: एक योद्धा’ केही फरक र इन्ट्रेस्टिङ रहेको बताएकी छन् । भदौ १९ गतेबाट रिलिज हुने चलचित्र ‘बा : एक योद्धा’ हेर्न आग्रह गर्दै यसमा केही फरकपन रहेको बताएकी छन् ।
यो चलचित्र र यसमा रहेको पात्र आफ्ना लागि भिन्न रहेको भन्दै उनले सन्तानका लागि बाबा–आमाले गरेको त्याग सिनेमामा रहेको बताएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)