चौथो संस्करणको एनएसएल भाद्र २० गतेदेखि, खेलकुदलाई राजनीतिमुक्त बनाइने
kendrabindu.com · Sun May 17 10:24:53 GMT 2026

काठमाडौँ । चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) भाद्र २० गतेदेखि सुरु हुने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरिएको हो। कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले खेलकुद क्षेत्रलाई राजनीतिक प्रभावभन्दा टाढा राखेर अघि बढाउने नीति लिएको बताए । उनले नेपालमा रहेका २७ हजार विद्यालय र लाखौँ विद्यार्थीलाई लक्षित गर्दै सानै उमेरदेखि खेलकुदमा लगानी गर्न आवश्यक रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)