मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

तिलागुफा पूर्ण खोप सुनिश्चित घोषणा

nagariknews.nagariknetwork.com · Wed Jun 10 05:38:22 GMT 2026

तिलागुफा नगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ।

जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकाले १३ वटा खोप पाएपछि तिलागुफा नगरपालिका जिल्लाको पाचौँ पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)