गणेश नेपालीको मृत्यु भएको घटनामा सरकारले जिम्मा लिनुपर्छ- महर
setopati.com · Fri Jul 10 08:30:00 GMT 2026

नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आत्मदाह गरेका गणेश नेपालीको मृत्यु भएको घटनामा सरकारले जम्मा लिनुपर्ने बताएका छन्।
बिहीबार गणेशको मृत्यु भएपछि वीर अस्पताल पुगेका महरले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)