मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दाहाल-नेपालको नेकपा ब्युँताउने हल्ला, ‘एमालेलाई देखाएर कांग्रेस तर्साउने रणनीति’

newsofnepal.com · Mon Jul 03 00:37:21 GMT 2023

‘फेरि समाजवादी मोर्चा हुँदै नेकपातिर फर्कन पर्ने अवस्था आएको छ । झण्डै दुई तिहाइ भएको नेकपा एकचोटी असफल भयो भन्दैमा कम्युनिस्ट एकताको कुरा छाड्नु हुँदैन । समाजवादी मोर्चा बनाएर वामपन्थीहरूलाई एकताबद्ध गर्ने पहल शुरू गरेका छौं ।’ – प्रचण्ड, अध्यक्ष, नेकपा माओवादी केन्द्र

‘साँच्चै नेकपा ब्युँताउने कुरामा लाग्नुभएको हो भने अहिले मोर्चा बनाएका चार दलले पहिला एउटै पार्टी बनाउनुपर्छ, होइन भने अहिले नेकपा ब्युँताउने कुनै सम्भावना छैन । मोर्चा र नेकपा ब्युँँताउने भन्ने कुरा केबल सत्ताको बार्गेनिङ र एमालेलाई देखाएर कांग्रेसलाई तर्साउने रणनीति मात्रै हो ।’ –योगेश भट्टराई, सचिव, एमाले

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)