सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
shilapatra.com · Fri Jul 10 08:31:00 GMT 2026

राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाही ज्ञानेन्द्रले आत्मदाह प्रयास गरेका गणेश नेपालीलाई बिहीबार नै दिल्ली पठाएर उपचार गराएको भए जीवन बाँच्ने दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले सो कुरा बताएका हुन् ।
संसदमा बोल्दै सांसद शाहीले गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको घटनामा स्टन्ट देखाएको भन्दै आपत्ति प्रकट गरे । शाहीले गृहमन्त्री हिजो एयरपोर्टमा क्यामेरा लिएर दौडिएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)