चलचित्र ‘बा: एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने
kathmandupati.com · Sun May 17 10:23:38 GMT 2026

काठमाण्डु – चलचित्र ‘बा: एक योद्धा’लाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्ने भएको छ ।
निर्माता वसन्त लम्साल र कुवेर सिने डिस्ट्रिब्युसनबिच मंगलबार सिनेमाको वितरणलाई लिएर कागजी सम्झौता भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)