एनपीएल : रोमाञ्च र अवसरको संगम
ekantipur.com · Mon Oct 26 02:30:30 GMT 2026
एनपीएल : रोमाञ्च र अवसरको संगम
एनपीएलको तेस्रो संस्करण केही कारणले विशेष बनेको छ । एनपीएललाई आईसीसीको आधिकारिक मान्यता प्राप्त भएको छ । यसले गर्दा यसपालिको खेल अन्तर्राष्ट्रिय टी–२० सरहकै गणना हुनेछ । खेलाडीको प्रदर्शन आधिकारिक रेकर्डमा चढ्नेछन् । विदेशी ठूला क्रिकेट स्टारहरूको आगमन सहज भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)