महिला विश्वकप फुटबल–२०२३ अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने
himalkhabar.com · Fri Jun 26 17:07:12 UTC 2020
महिला विश्वकप फुटबल अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने भएको छ। ब्राजिल र जापानले छोडेपछि कोलम्बिया कि अष्ट्रेलिया र न्यूजिल्याण्डमा प्रतियोगिता गर्ने भन्ने मतदान भएको थियो।
मतदानमा कोलम्बियाको पक्षमा ३५ मध्ये १३ मात्रै परेपछि अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्त रुपमा प्रतियोगिता गर्न पाएका हुन्। प्रतियोगिता जुलाई–अगष्ट २०२३ मा हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)