बजेटले निजी क्षेत्र उत्साहित, कार्यान्वयनमा भने शंका
farakdhar.com · Sat May 29 16:58:57 GMT 2021
सरकारले अध्यादेशमार्फत् आगामी आर्थिक वर्ष ०७८/७९ को बजेट ल्याएको छ । बजेटप्रति निजी क्षेत्र उत्साहित बनेको छ । सरकारले बजेटमा निजी क्षेत्रसँग सहकार्य गरी काम गर्ने घोषणा गरेपछि बजेटप्रति निजी क्षेत्र सकारात्मक देखिएको हो । तर, बजेटको कार्यान्वयनमा भने उद्योगी व्यवसायीहरूले शंका व्यक्त गरेका छन् ।
स्वास्थ्यलाई प्राथमिकता दिँदा हामी उत्साहित : अञ्जन श्रेष्ठ, उपाध्यक्ष उद्योग वाणिज्य महासंघ
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)