गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ -सांसद महर
kendrabindu.com · Fri Jul 10 08:37:47 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले गणेश नेपालीको मृत्यु प्रकरणमा सरकारको आलोचना गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले आफू वीर अस्पतालबाट प्रत्यक्ष अवस्था अवलोकन गरेर सदनमा आइपुगेको र अस्पतालको अवस्था अत्यन्त भावविह्वल रहेको उल्लेख गर्दै सर्वसाधारणका लागि त्यहाँको दृश्य निकै पीडादायी भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)