सुधन गुरुङलाई ज्ञानबहादुर शाहीको प्रश्न- तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटएर ?
onlinekhabar.com · Fri Jul 10 08:33:27 GMT 2026

२६ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले मुगुका गणेश नेपालीको घटनामा गृहमन्त्री सुधन गुरुङले स्टन्ट गरेको भन्दै आपत्ति जनाएका छन् ।
उनले प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रश्न गरेका छन्- तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)