मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्याटिङ चल्यो, नेपालले शृंखला जित्यो

ekantipur.com · Wed Aug 31 00:57:57 GMT 2022

काठमाडौँ — ज्ञानेन्द्र मल्लले मीठो बोले । उनका कुरा सामान्य नै थिए । यत्तिको क्रिकेटमा धेरै सुन्न पाइन्छ । तर, परिस्थितिले त्यसलाई महत्त्वको बनाइदियो । धेरै अर्थपूर्ण बनाइदियो । नैरोबीमा पाँचौं, अन्तिम तथा निर्णायक ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा शनिबार केन्यामाथि नेपाल ३१ रनले विजयी रह्यो ।

यससँगै नेपाल पाँच खेलको शृंखलामा ३–२ ले विजयी रह्यो । त्यसमा ज्ञानेन्द्रले ५९ रन बनाए । खेलपछि उनले भने, ‘व्यक्तिगत प्रदर्शन के ठूलो हो र ? सबैभन्दा ठूलो त टिम हो ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)