न्यूनतम मूल्यमा स्याउ बेच्न बाध्य छन् हुम्लाका किसान
nagariknews.nagariknetwork.com · Mon Aug 24 13:29:02 GMT 2026

हुम्लाका किसान न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्।
किसानका स्याउका बोटमा फलेका दान बाँदर र विभिन्न प्रजातिका कीराले फलमा क्षति पुर्याउन थालेपछि समय नपुग्दै स्याउ बिक्री गर्न बाध्य भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)