पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी
khabarhub.com · Fri Jul 10 08:48:38 GMT 2026

भक्तपुर – पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ‘पाठ्यक्रम तथा यसको प्रभावकारी कार्यान्वयन सम्बन्धी अनुभव आदानप्रदान कार्यशाला’ सम्पन्न गरेको छ । पाठ्यक्रम प्रारूप परिवर्तन कार्यलाई तीव्रता दिएको केन्द्रले आज विज्ञ एवं सरोकारवालासँग छलफल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)