गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न- तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर?
newsofnepal.com · Fri Jul 10 08:55:39 GMT 2026

काठमाडौँ।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री सुधन गुरुङको कार्यशैलीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्। उनले गृहमन्त्रीलाई लक्षित गर्दै, “तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर?” भन्दै प्रश्न उठाए।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)