सूक्ष्म छानबिन गर्न निर्देशन
gorkhapatraonline.com · Tue Jan 17 00:58:41 GMT 2023
दमक समाचारदाता
दमक, माघ ३ गते । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले झापाको दमक–६ स्थित मुख्य बजारमा भएको आगलागीको स्थलगत निरीक्षण गर्नुभएको छ । सो क्रममा उहाँले घटनाको विषयमा सूक्ष्म छानबिन गर्न निर्देशनसमेत दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)