कालीमाटीमा पार्सले प्रतिकिलोको २६ सय, स्कुस र काउली २५ रुपैयाँ पर्ने, अन्य तरकारी र फलफूललाई कति ?
arthadabali.com · Mon Oct 26 02:57:12 GMT 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा पार्सले सबैभन्दा महँगो तरकारीका रूपमा रहेको छ । बजार विकास समितिले सार्वजनिक गरेको २०८३ कात्तिक ९ गतेको दैनिक थोक मूल्यसूचीअनुसार पार्सलेको औसत मूल्य प्रतिकिलो २ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)