मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

आसाममा प्रमोद खरेल र ‘परम्परा ब्यान्ड’को सांगीतिक धमाका

nepallive.com · Mon Oct 26 02:58:18 GMT 2026

दसैँको अवसरमा नेपालबाट आसाम पुगेका लोकप्रिय गायक प्रमोद खरेल र उनको ‘परम्परा ब्यान्ड’ ले नेपाली भाषी समुदायमाझ सांगीतिक उत्साह छरेका छन् । १९ र २० अक्टोबरमा आसामका सोनितपुर जिल्लाको लोखरा र उदालगुरीमा आयोजित कार्यक्रममा हजारौँ दर्शक सहभागी भएका थिए।

लोखरामा स्थानीयले असमिया संस्कृतिको प्रतीक ‘गम्छा’ र पाली समुदायले ‘ढाका टोपी’ लगाएर कलाकारलाई स्वागत गरेका थिए । स्वागतबाट भावुक बनेका गायक खरेलले स्टेजनजिकै आदिकवि भानुभक्त आचार्यको शालिक भेट्दा थप खुसी लागेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)