सेल्टाको मैदानमा बार्सिलोनाको बराबरी
hamrokhelkud.com · Sat Jun 27 16:55:47 UTC 2020
शनिबार, अषाढ १३, २०७७
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा क्याटलान क्लब बार्सिलोना सेल्टा भिगोको मैदानमा बराबरीमा रोकिएको छ । दुई पटक अग्रता लिएर पनि २-२ को बराबरीमा रोकिएको बार्सिलोना अंक तालिकाको शीर्षस्थानमा भने उक्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)