राजस्व संकलनमा धक्का
rajdhanidaily.com · Sun Oct 19 23:01:45 GMT 2025

काठमाडौं । नेपाल सरकारले चालू आर्थिक वर्ष २०८२–८३ को पहिलो तीन महिनामा गत वर्षभन्दा कम राजस्व संकलन गरेको छ । गत वर्ष २ खर्ब ५३ अर्ब १ करोड ३४ लाख रुपैयाँ राजस्व संकलन भएकामा चालू आवमा २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
पहिलो त्रैमासमा लक्ष्यको ७८ प्रतिशत मात्र संकलन
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)