बालमनोविज्ञानमा आधारित लघु चलचित्र ‘डार्क मून’ सार्वजनिक
nepallive.com · Thu Aug 27 17:23:00 UTC 2020
काठमाडौं - बालमनोविज्ञानमा आधारित नेपाली लघु चलचित्र ‘डार्क मून’ सार्वजनिक भएको छ। आमाले सन्तानप्रतिको दायित्व बिर्संदा सन्तानमा पर्ने असरलाई चलचिलमा प्रस्तुत गर्न खोजिएको छ।
रामजी ज्ञवालीको निर्माणमा बनेको चलचित्रमा साहिल खान, सूर्या थापा तथा बाल कलाकार क्रिजन गौतमले शीर्ष भूमिका निभाएका छन्। तनुजा कार्की, निशाव लम्साल, यूमी बरालको अभिनय रहेको चलचित्रको कथा भने प्रदीप भारद्वाजले लेखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)