सीमा र सञ्जालमा गृहको विशेष चासो
rajdhanidaily.com · Sun Oct 19 23:09:23 GMT 2025

काठमाडौं । गृह मन्त्रालयले सीमा संवेदनशीलता, सामाजिक सञ्जाल नियमन र विदेशी नागरिकका गतिविधिमा संवेदनशील हुन ७७ जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
मन्त्रालय सम्बद्ध सूत्रहरूको सूचनाका आधारमा विदेशी नागरिकले नेपालभित्र गरिरहेका अवैध गतिविधि र सीमा क्षेत्रका अपराध’bout विशेष अपरेसन संचालन गर्न गृहसचिवले विशेष निर्देशन जारी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)