सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको प्रश्न– तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?
nepallive.com · Fri Jul 10 09:09:49 GMT 2026

काठमाडौं– राप्रपाका संसदीय दलका नेता ज्ञानबहादुर शाही ज्ञानेन्द्रले आत्मदाह प्रयास गरेका गणेश नेपालीलाई बिहीबार नै दिल्ली पठाएर उपचार गराएको भए जीवन बाँच्ने दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले सो कुरा बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)