डा. मित्रबन्धु पौडेलको पुस्तक लोकार्पण
kalakarmi.com · Fri Jul 10 09:06:23 GMT 2026

ललितपुर- लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका प्रिन्सिपल डा. मित्रबन्धु पौडेलद्वारा लिखित ‘Emotional Intelligence: Perspective on Faculty Retention’ पुस्तकको बिहीवार ललितपुरस्थित एलए स्कुल प्रिमाइस हलमा आयोजित विशेष समारोहबीच लोकार्पण गरिएको छ ।
अपरान्ह् ३ बजेबाट प्रारम्भ भएको कार्यक्रमका प्रमुख अतिथि एल ए एजुकेसन ग्रुपका संस्थापक उमेश श्रेष्ठ रहेका थिए भने पेन इन्टरनेसनल नेपाल च्याप्टरका अध्यक्ष भीष्म उप्रेतीले कार्यक्रमको अध्यक्षता गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)