मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अस्ट्रेलियन डलरको मूल्य बढ्यो, युरो, पाउन्ड र कुबेती दिनार सस्तिए

nepalkhabar.com · Sun Oct 19 23:12:12 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

हिजो जस्तै आज पनि अमेरिकी डलर र बहराइन दिनारको मूल्य स्थिर छ। तर, युरो, पाउन्ड, कुबेती दिनारसहित केही विदेशी मुद्राको मूल्य भने घटेको राष्ट्र बैंकले जनाएको छ। अस्ट्रेलियन डलर लगायत कतिपय विदेशी मुद्राको मूल्य भने बढेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)