'ह्वील लक'मा 'लक्ड' भएकाे गणेशकाे दर्दनाक कथा : 'दाइ, मेरो गल्ती थिएन' भन्दै गर्दा राेकियाे बोली
shilapatra.com · Fri Jul 10 09:16:13 GMT 2026

बिहीबार बिहान भाइ गणेशलाई उठाएर पठाओ चलाउन पठाएपछि दाइ मदन नेपालीले नै अघिल्लो दिन बेलुका भाइले ल्याएको खसीको खुट्टा र खाना पकाए ।
बिहानको १० बज्यो तर भाइ आएनन् । ११ बजेसम्म कुरे तैपनि आएनन् । भाइलाई कुर्दाकुर्दै उनी निदाए । तर, करिब साढे २ बजेतिर प्रहरीको नम्बरबाट आएको फोनले उनी ब्युँझिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)