राष्ट्रपतीय दौडमा भान्स र रुबियो योग्य रहेको ट्रम्पको भनाइ
barnanmedia.com · Mon Oct 26 03:07:13 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका सम्भावित रिपब्लिकन उमेदवारका रूपमा उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियोको नाम उल्लेख गरेका छन् ।
उनले पार्टीमा धेरै प्रभावशाली नेता रहेको बताउँदै अहिले नै कसैलाई प्रमुख दाबेदार घोषणा गर्नु हतार हुने बताएका छन् । मिसिगनमा आयोजित र्यालीमा जानुअघि एक समाचार च्यानललाई दिएको अन्तर्वार्तामा ट्रम्पलाई सन् २०२८ को निर्वाचनमा रिपब्लिकन पार्टीबाट कसले उमेदवारी दिन सक्छ भनेर सोधिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)