मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिवि कार्यकारी परिषद्को माइन्युट मन्त्रालयमा

ekantipur.com · Thu Sep 01 01:05:38 GMT 2022

काठमाडौँ — नेपाल विद्यार्थी संघका कार्यकर्ताले माइन्युटलगायत दस्ताबेज खोसेर लगेपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठक बस्न सकेको छैन ।

गत शुक्रबार नेविसंघका त्रिवि इकाइ सचिव योगेन्द्र रावल र श्यामराज ओझालगायतको समूहले परिषद् बैठकमा हस्तक्षेप गरेर अघिल्लो बैठकको माइन्युटलगायत कागजात नियन्त्रणमा लिएको थियो । समूहले बैठकमा अवरोध गरेपछि उक्त दिनका लागि तय भएको एजेन्डामा पनि कुनै निर्णय हुन सकेको थिएन । नियन्त्रणमा लिइएका कागजात विद्यार्थीले शिक्षामन्त्री देवेन्द्र पौडेललाई बुझाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)