मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्याङ्जामा सुर्तिजन्य पदार्थ विक्री वितरणमा रोक

rajdhanidaily.com · Sun Oct 19 23:22:47 GMT 2025

स्याङ्जा । स्याङ्जाको एक पालिकाले सुर्तिजन्य पदार्थ विक्रिवितरणमा रोक लगाएको छ । गल्याङ नगरपालिकाले सार्वजनिक स्थल सगै विद्यालय क्षेत्र वरीपरी सुर्तिजन्य पदार्थको विक्रिवितरणमा रोक लगाएको हो ।

नगरलाई लागुऔषध निरुत्सायी बनाउने उदेश्यले पहिलो प्रयासमा पालिकाले विद्यालय क्षेत्र, स्वास्थ्य संस्था, जेष्ठ नागरिक आश्रम र शिशु स्याहार केन्द्र वरीपरी सुर्तिजन्य पदार्थ विक्रिवितरणमा रोक लगाउदै सार्वजनिक सूचना जारी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)