नेवाः संस्कृतिबारे अन्तर्राष्ट्रिय गुथिको वेबिनार सम्पन्न
dekhapadhi.com · Sun Dec 06 15:54:00 UTC 2020
काठमाडौँ। पासा पुचः गुथि युके, लन्डनको आयोजनामा ‘नेवाः परम्परा संरक्षणका समकालीन अभ्यास’बारे वेबिनार सम्पन्न भएको छ। कार्यक्रममा १५० भन्दा बढी नेवाः संस्कृतिविद् तथा अभ्यासकर्ताहरूको सहभागिता रहेको थियो।
पासा पुचः गुथि युके, लन्डनले एक विज्ञप्ति जारी गर्दै उक्त अनलाइन कार्यक्रममा नेवाः संस्कृतिकर्मी, अभियन्ता, प्राज्ञ, अनुसन्धानकर्ता तथा अन्यले कसरी नेवाः परम्पराको अभिवृद्धिमा योगदान गरिरहेका छन् भन्ने छलफल भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)