वास्तुशास्त्र : बिहान उठेपछि उत्तर दिशातर्फ पाइला किन चाल्ने ?
lokaantar.com · Tue Sep 01 17:19:38 UTC 2020
विहान उठ्ना साथ धर्ती(पृथ्वी)मा टेक्नुभन्दा पहिला धर्ती(पृथ्वी) लाई प्रणाम गर्न सल्लाह दिन्छ । किनकी धर्ती हाम्रो पालनकर्ता हो ।
हाम्रो जीवनका लागि सबै आवश्यक पदार्थ धर्तीले नै हामीलाई उपलव्ध गराउँछ चाहे पानी या भोजन । त्यसैले धर्तीको सम्मान गर्नु हामी सबैको कर्तव्य हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)