नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको बैठकले के के गर्याे निर्णय?
nepalkhabar.com · Tue Nov 30 23:34:42 GMT 2021
दसौं महाधिवेशनबाट निर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक महाधिवेशन स्थल चितवनको सौराहामै बसेको छ।
निर्वाचनबाट चुनिएका पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रम सकिनासाथ एमाले केन्द्रीय कमिटीको बैठक सौराहास्थित होटल सेभेन स्टारको सम्मेलन कक्षमा बसेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)