प्रदीप गिरिलाई घनश्याम भुसालको जवाफ, ‘मेरो चक्रव्यूहमा जयद्रथ छैन जसले बाहिर निस्किन रोकोस्', के भनेका थिए गिरिले?
pahilopost.com · Mon Jun 08 17:43:29 UTC 2020
काठमाडौँः कृषिमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता घनश्याम भुसालले शासकीय चक्रबाट बाहिर निस्कन आफ्नो ढोकामा कुनै जयद्रथ नभएको बताएका छन्।
काँग्रेस सांसद प्रदीप गिरिले दुई दिनअघि प्रतिनिधिसभामा भुसाललाई महाभारतको पात्र अभिमन्यु चक्रव्यूहमा फसेझैँ भुसाल शासकीय चक्रमा फसेको टिप्पणी गरेका थिए। सोमबार मन्त्रालयगत रूपमा उठेका प्रश्नको जवाफ दिने क्रममा भुसालले आफ्नो बाटो जयद्रथ नभएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)