क्यान्सरको उपचारमा प्रयोग हुने औषधी पाइने आपूर्तिकर्ताको सूची सार्वजनिक
khabarhub.com · Wed Jun 10 05:57:17 GMT 2026

काठमाडौं – औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने केही महत्त्वपूर्ण औषधिको बजारमा सीमित उपलब्धता रहेको जनाउँदै बिरामीको उपचारमा सहजता ल्याउन ती औषधि उपलब्ध रहेका स्वास्थ्य संस्था तथा आपूर्तिकर्ताको सूची सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ