मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

'हल्ट प्राइज एट आइओई २०२४ : पुल्चोक क्याम्पसमा अन्तर्दृष्टि भरिएको अभिमुखीकरण'

ekagaj.com · Fri Dec 15 15:50:22 GMT 2023

काठमाडौँ- हल्ट पुरस्कारले यस वर्ष पनि २२ मंसिरमा सहभागीहरूलाई प्रतिस्पर्धामा भाग लिन आव्हान गरेकाे छ ।

हल्ट पुरस्कारमा किन सहभागी हुने भन्ने प्रश्नलाई मध्यनजर राखेर यो कार्यक्रम आयोजना गरिएको थियो । यो एउटा मान्यता प्राप्त, वार्षिक र दीर्घकालीन प्रतियोगिता हो जसले विश्वविद्यालयका विद्यार्थीहरूलाई सामाजिक समस्या समाधानका लागि प्रेरित गर्दछ र १ मिलियन डलरको पुरस्कार प्रदान गर्दछ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)