एक सेकेण्डमा के-के हुन्छ ? रोचक कुरा !
lokpath.com · Sat Nov 28 18:06:52 UTC 2020
काठमाडौं । हामीले एक सेकेण्डको समयलाई त्यति वास्ता गर्दैनौँ । सेकेण्डलाई हामी सामान्य रुपमा लिने गर्दछौँ । तर विश्वमा एक सेकेण्डमा के कस्तो घटना हुन्छ र एक सेकेण्डको महत्व के छ ? भन्नेबारे आज हामी तपाईलाई जानकारी दिनेछौँ ।
१. एक अभ्ययनाका अनुसार एक सेकेण्डमा अन्तरिक्षमा ३० सुपरनोभा बिस्फोट हुन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)