पोल्याण्डविरुद्ध फ्रान्सको २–० को अग्रता
farakdhar.com · Sun Dec 04 16:53:23 GMT 2022
विश्वकप फुटबलको आइतबार जारी खेलमा फ्रान्सले पोल्याण्डविरुद्ध २–० को अग्रता बनाएको छ ।
क्वार्टरफाइनल प्रवेशका लागि भएको उक्त खेलमा फ्रान्सका लागि जिरोड र एम्बापेले १–१ गोल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)