मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साउनमा राजस्व : लक्ष्यको ८८.५२ प्रतिशत उठ्यो

nayapatrikadaily.com · Fri Aug 25 00:42:00 GMT 2023

चालू आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन मासिक लक्ष्यको तुलनामा ८८.५२ प्रतिशत मात्रै उठेको छ । अर्थ मन्त्रालयका अनुसार साउनमा ७८ अर्ब ८७ करोड ४१ लाख राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको साउनकै तुलनामा २.२९ प्रतिशतले राजस्व घटेको छ । साउनमा ९९ अर्ब ५७ करोड २५ लाख राजस्व उठाउने सरकारी लक्ष्य थियो । गत आर्थिक वर्षको ७९ अर्ब ७२ करोड २५ लाख राजस्व उठेको थियो ।

भन्सार महसुलमा सुधार

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)