धान भित्र्याउने कामदार अभाव, किसानहरु हैरान
gorkhapatraonline.com · Mon Oct 26 03:12:08 GMT 2026

। धान भित्र्याउने कामदार नपाएर सर्लाहीका किसान हैरान भएका छन् । जिल्लाको उत्तरी भेगमा धान पाकेर पहेँलपुर भए पनि भित्र्याउनका लागि कामदार नभेटिएपछि किसानलाई समस्या परेको हो ।
कामदार नपाउँदा घारिबथान, परवानीपुर, रानिगन्ज, जब्दी, लालबन्दी, नवलपुर, जानकीनगर, घुर्कौली, कर्मैया, हरिवनलगायत क्षेत्रका किसानलाई धान थन्काउन समस्या परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)