मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

ratopati.com · Mon Oct 26 03:58:41 GMT 2026

काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो ।

भारतको ८० औँ गणतन्त्र दिवसको मुख्य समारोहकै बिच मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले कन्सर्टको टिकट र यसै आयोजनालाई केन्द्रित गरेर तयार पारिएको नेपथ्य अङ्कित टिसर्ट सार्वजनिक गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)