मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

इलाममा सवारी साधन दुर्घटनामा चालकको मृत्यु

nepallive.com · Mon Oct 26 03:56:22 GMT 2026

इलाम - आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ ।

देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको बोलेरो आफैँ अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)