मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बोलेरो दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु

hamrakura.com · Mon Oct 26 00:00:00 GMT 2026

इलाम। इलामको देउमाई नगरपालिका-१, चमैता स्थित चौरी बजारमा बोलेरो गाडी दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

आइतबार बिहान बोलेरो गाडी सडकबाट करिब दुई मिटर तल खसेर दुर्घटना भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)