भागरथीको हत्यामा संलग्नको पहिचना भएको प्रहरीको दाबीः ‘कक्षा ११ मा विद्यार्थीले गरे अभियोग स्वीकार, बुधबार सार्वजनिक गरिँदै’
pahilopost.com · Tue Feb 16 18:13:34 UTC 2021
प्रहरीले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नको पहिचान भएको दाबी गरेको छ। भट्ट अध्ययनरत विद्यालयकै एक छात्रले अभियोग स्वीकार गरेको प्रहरीले जनाएको छ। यद्यपि अभियुक्त प्रहरीले सार्वजनिक गरेको छैन। बुधबार अभियुक्त सार्वजनिक गर्ने प्रहरीले जनाएको छ। छात्रबारे प्रहरीले थप विवरण खुलाएको छैन।
सनातन धर्मा माध्यमिक विद्यालयमै कक्षा ११ मा अध्ययन गर्ने छात्रले अभियोग स्वीकार गरेका हुन्। भागरथी कक्षा १२ मा अध्ययनरत थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)