'साबुन किन्न इन्डिया पुग्थ्यौं, अहिले हाम्रो चिउरीले गाउँमै उत्पादन हुन्छ'
setopati.com · Wed Mar 30 00:25:00 GMT 2022
पहाडी क्षेत्रमा पाइने चिउरी नामको बिरूवाबारे तपाईं केही न केही अवश्य थाहा होला। चिउरीको बोट देख्नुभएको पनि होला। यसको फल खानुभएको पनि छ कि! चिउरीको बहुउपयोगिताबारे जानकार पनि हुन सक्नु हुन्छ!
चिउरी समुद्री सतहबाट तीन सय मिटरदेखि एक हजार पाँच सय मिटरसम्मको मध्यपहाडी क्षेत्रमा हुने सदाबहार बिरूवा हो। यसको रूख २० मिटरसम्म अग्लो हुन्छ। रूख झ्याम्म हुने गरी हाँगा फैलिएका हुन्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)